**रोपाइँ सकिएपछि रामधुनीका किसानको अनुहारमा चमक!**
लामो समयसम्मको खडेरी र न्यून वर्षाका कारण रामधुनीका थुप्रै किसानहरू खेत सुकेर बस्न बाध्य थिए। माटो सुक्खा, आशा धमिलो, र पसिना खेर जाने डरले किसानहरू निराश थिए। तर, हालै परेको सन्तोषजनक वर्षाले फेरि एकपटक खेतमा…